बुधबार, १४ अक्टोबर २०२६

पाइलटमाथि आक्रमण गर्ने फ्लाइदुबईका कोपाइलटको आतंकवादी ‘कनेक्सन’ देखिएको हो?

यूएईका महान्यायाधिवक्ताले फ्लाईदुबईको उडान एफजेड १०७३ का को–पाइलटले उडानका क्रममा ‘आतंकवादी’ हमला गर्ने प्रयास गरेको बताएको सरकारी समाचार संस्था डब्लूएएमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मदिराको तालमा आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाउने पुरुष पक्राउ

अर्घाखाँचीको सन्धिखर्कमा एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

चाडपर्वमा काठमाडौंको सुरक्षामा साढे ३ हजार प्रहरी परिचालन गरिँदै

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय प्रहरी परिचालन गर्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन: प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन टोली गठन गरी बजार अनुगमनलाई तीव्रता दिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानीमैत्री वातावरण बनाउन कानुन सुधार आवश्यक: मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वन्यजन्तुको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर भयो : सांसद थेबे

नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलवायु कूटनीति बलियो बनाउन घरेलु कार्यान्वयन मजबुत हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भोटेकोशी–रसुवा बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन– तपाईंहरू एक्लो हुनुहुन्न

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा एक्लो महसुस नगर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक किलो सुनका गहनासहित महिला पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले महिलालाई नियन्त्रणमा लिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

‘चुपचाप एक अमूल्य मत, सशक्त संस्था हाम्रो अभिमत’ नारासहित अपु लाल अवाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार

‘चुपचाप एक अमूल्य मत, सशक्त संस्था हाम्रो अभिमत’ भन्ने नाराका साथ अपु लाल अवाले ले ललितपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय जलवायु नीति, २०८३ बारे नागरिक समाजको राष्ट्रिय परामर्श सम्पन्न

प्रस्तावित राष्ट्रिय जलवायु नीति, २०८३ लाई समयसापेक्ष, समावेशी, सहभागितामूलक, अधिकारमुखी र प्रभावकारी बनाउन नागरिक समाज तथा विभिन्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘चोलेन्द्र शमशेरलालाई पक्राउ होइन, रेस्क्यू गरेको हो’

सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्‍याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए– सांसद संग्रौला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं