परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान
संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुरको गोदावरी नगरपालिका–८ नख्खु बेशीस्थित खोलामा एक पुरुषको शव फेला परेको छ।
सनीराज शाक्य - काठमाडाैं
भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत प्रस्तावको भने अन्तिम रूप दिन सकेको छैन।
बिएल संवाददाता - काठमाडाैं
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
फिस्टेल डेरी प्रालिअन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
रुसमा जारी संसदीय निर्वाचनमा युक्रेनबाट कब्जा गरी गाभिएको चार क्षेत्रका बासिन्दालाई पनि सहभागी गराइएको छ।
बिएल संवाददाता - मस्को, रुस
केही बेरअघि गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा एकजना घाइते भएको जानकारी आएको छ।
बिएल संवाददाता - सुनसरी
भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २४ जनाको शव निकालिएको छ।
बिएल संवाददाता - नुवाकोट
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
सन् २००२ देखि चितवन राष्ट्रिय निकुञ्जमा क्षेत्रमा रहेकाे जङ्गली हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ। बरण्डाभार बन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक शनिबार रोनाल्डो मृत अवस्थामा भेटिएको हो।
बिएल संवाददाता - चितवन
फिसटेल डेरी प्रालि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले लोकप्रिय अभिनेत्री शिल्पा मास्केलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभले राइडको भाडा डिजिटल रूपमै लिने र तिर्ने व्यवस्थाका लागि सहकार्य गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .