नेकपा बहुमतद्वारा जेनजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष धर्मेन्द्र बास्तोला कञ्चनले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन सिर्जना गर्न आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं