विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठकबाट आव्हान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठकबाट आव्हान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालस्थित चिनियाँ दूतावासले पनि विपद्को कारण र चीनले पर्याप्त पूर्वसूचना दिएको वा नदिएको विषयमा फैलाइएको भनिएको ‘झुटो समाचार’को सार्वजनिक रूपमा खण्डन गरेको छ।
बिएल संवाददाता - बेइजिङ, चीन
रसुवाको टिमुरेमा बाढीको प्रत्यक्ष अवलोकन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘रियल–टाइम’ सीसी क्यामेरा जडान गरिएको छ।
बिएल संवाददाता - रसुवा
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै राहत सामग्रीसमेत वितरण गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
रसुवाको भोटेकोशी नदीमा बाढीले प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल)को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला परेनन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्।
बिएल संवाददाता - नाइजेरिया
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्षहरूसँग आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
चीनले सञ्चालन गरिरहेको हिमनदीको अभिलेखीकरण तथा सर्वेक्षण कार्यले छिङहाई–तिब्बत पठारमा हिमनदीको निगरानी र पूर्वसूचना प्रणाली विकास गर्न महत्वपूर्ण आधार प्रदान गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली नेपालमा परिचालन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - कञ्चनपुर
मूल कार्यविधिमा चिकित्साशास्त्र, जनस्वास्थ्य, जनप्रशासन, व्यवस्थापन वा स्वास्थ्य विज्ञानका कुनै विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था थियो। संशोधनपछि भने विषयगत सीमा हटाएर मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर गरेको व्यक्ति रजिस्ट्रार पदका लागि योग्य हुने व्यवस्था कायम गरियो।
बिएल संवाददाता - जुम्ला
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका करिब ५ सय घरपरिवारलाई एनआरएनएले ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।
बिएल संवाददाता - धादिङ
१ .
२ .
३ .
४ .
५ .