आइजिपी बने दानबहादुर कार्की
एआइजी दानबहादुर कार्की अब आइजिपी भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो।
बिएल संवाददाता - काठमाडौं
एआइजी दानबहादुर कार्की अब आइजिपी भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो।
बिएल संवाददाता - काठमाडौं
त्यसपछिका हरेक सार्वजनिक कार्यक्रम, भेटघाट अनि अन्तर्वार्ताहरूमा उनले जेनजीलाई निरन्तर गालीगलौज गर्दै आएका छन्। सोमबार फेरि एकपटक ओलीले जेनजी र उनीहरूको आन्दोलनलाई गिज्याउँदै बरु उनीहरूलाई एमालेमै आउन पनि निम्तो दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले आफू कुनै व्यक्तिगत अवसरका लागि पार्टीमा नफर्किएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेमा फर्किएका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा समाहित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रयासमा रहेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
एमालले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका उनी नवगठित नेपाली कम्युनिष्ट पार्टीमा जाेडिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरु अदालत जाने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ।
बिएल संवाददाता - काठमाडाैं
‘व्यवहारमा नआई सँस्कृति जीवित रहन सक्तैन। व्यवहारमा नल्याएको सँस्कृति जति नै घतलाग्दो भए पनि मरेर जान्छ।’ यही चिन्तनले अभिप्रेरित भएर परम्परागत कला, संस्कृति, रैथाने ज्ञान, सीप, उजागर गर्ने हेतुले पर्वते युवाहरू मिलेर 'भजन कीर्तन' सत्सङ्ग साँझ आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए।
बिएल संवाददाता - कुश्मा, पर्वत
धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ।
बिएल संवाददाता - काठमाडाैं
म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सोमबार काठमाडौंमा नेकपा एमालेले एक कार्यक्रम गरेर उक्त अभियानलाई राष्ट्रव्यापीरुपमा सञ्चालन गर्ने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै अजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
पार्टी निकट युवा संघको बैठकमा बोल्दै ओलीले संविधानले दिएको अधिकार प्रयोग गर्न सिडिओलाई सोधिरहन नपर्ने भन्दै युवाहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पुनले त्यस्ता संघसंगठनहरूलाई मन्त्रालयले मान्यता नदिने पनि उनले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .