त्रिशुली ३ ‘ए’ को सुरुङबाट एक जनाको शव निकालियो
रसुवाको त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट एक जनाको शव निकालिएको छ।
बिएल संवाददाता - काठमाडाैं
रसुवाको त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट एक जनाको शव निकालिएको छ।
बिएल संवाददाता - काठमाडाैं
संखुवासभाको मकालु गाउँपालिकामा शिक्षकको गोली हानी हत्या गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिसहरू सकुशल रहेकाे उद्धार गरिएका सञ्जय साहले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बाढीमा परि मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि सरकारलाई फेसबुकमा सुझाव दिएलगत्तै रसुवा सरुवा भएका कोशी प्रदेश सचिव कोषहरि निरौला बिहीबारबाट काममा खटिएका छन्।
बिएल संवाददाता - रसुवा
भदौ ९ गते बिहान सपरिवार रसुवागढी नाकाबाट चीन प्रवेश गरी केरुङमा रहेका विभिन्न तीर्थस्थलहरूको दर्शनमा परिवार व्यस्त थियो। तर, नियतिको लेखा कसैले टार्न सकेन।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागी भएको थाहा पाएपछि राति नै दमकल बोलाएर निभाइएको थियो।
बिएल संवाददाता - काठमाडौं
भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
बिएल संवाददाता - रसुवा
गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको छ। सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार २०४ पुगिसकेको छ भने घाइते र बेपत्ताहरूको संख्या पनि उस्तै छ।
बिएल संवाददाता - काठमाडौं
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ।
बिएल संवाददाता - काठमाडाैं
एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
झापा र दोलखा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी(सीडीओ)ले राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ।
बिएल संवाददाता - काठमाडाैं
पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - ताप्लेजुङ
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .