बिहिबार, १८ डिसेम्बर २०२५

मेन्री घेसे खेन्पो ङिमा कुन्क्यापद्वारा गुम्बा पुनर्निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग

काईके गाउँपालिका–५, ब्याँसी सुर्बोछे गुम्बा निर्माण तथा भान्सा कोठा आगलागी हुँदा क्षति भएको पुनर्निर्माणमा उहाँले सहयोग गर्नुभएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतले स्वीकार्‍यो रवि लामिछाने पेस गरेको २ करोड ७५ लाखको बैंक ग्यारेन्टी

त्यस्तै अदालतबाट भविष्यमा हुने फैसलाले थप दायित्व सिर्जना गरेमा तिर्न/बुझाउन मञ्जुर गरी कागज गराउन आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र छविको मुद्धामा सुनुवाई सकियो, आदेश लेख्दै न्यायाधीश

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र छविको मुद्धामा सुनुवाई जारी, के आउला आदेश?

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाेस्राे पटक एमाले महासचिव बने शंखर पाेखरेल

बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले महाधिवेशनः ओली र पोखरेलबीच फराकिलो मतान्तर

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भएकाे महाधिवेशकाे मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली निकै अगाडि छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले सचिवमा छविलाल र महेशकाे अग्रता, ल्याए बराबरी मत

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको महाधिवेशनको जारी मतगणना अनुसार उनीहरू दुबैले ३११ मत ल्याएर अग्रता लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ अगाडि

जारी मतगणनाअनुसार अध्यक्ष उम्मेदवारीमा केपी शर्मा ओलीको अग्रता छ कायमै छ भने अहिले उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले महाधिवेशनः ओलीकाे अग्रता कायमै, पाेखरेल २२३ मतले पछाडि

निर्वाचन आयोगका अनुसार हालसम्म ४४३ मत गनिसक्दा  अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपमहासचिवमा कडा प्रतिस्पर्धाः लेखराजले १४७ ल्याउँदा योगेशको १४० मत

नेकपा एमालेको जारी महाधिवेशनको प्रारम्भिक मत परिणामअनुसार उपमहासचिव पदमा लेखराज भट्टले अग्रता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले महाधिवेशनः शंकर पाेखरेलकाे अग्रता, पछ्याउँदै सुरेन्द्र पाण्डे

नेकपा एमालेको निर्वाचन अन्तरगत जारी मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

एमाले महाधिवेशन: सुरु भयाे मतगणना, परिणाम आउन ३ घण्टा लाग्ने

महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ। बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले महाधिवेशन स्थलमा महानगरको विशेष सरसफाई

नेकपा (एमाले)ले आयोजना गरेको ११ औँ महाधिवेशनको बन्दसत्र स्थल भृकुटिमण्डपमा काठमाडौं महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ट्रस्टको जग्गा प्रकरणः तत्कालिन सचिव कार्की र एक कम्पनीसहित ४ विरुद्ध मुद्धा दायर

बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सशस्त्र प्रहरी बल नेपाल नं.२१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले पौष २ गते महानगरपालिको पुल्चोकस्थित कार्यालय प्राङ्गणमा गणलाई उक्त पुरस्कार प्रदान गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा पहिलाेपटक दीपा देवकोटाले गरिन् ह्विलचियरसँगै बन्जी जम्प

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं