आइतबार, १२ जुलाई २०२६

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता २ युवाको शव फेला

पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा मृत फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

आईएमईको सांगीतिक एम्बेसडरमा प्रकाश सपुत नियुक्त

रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहदानी छपाई अनियमितता प्रकरणः तीर्थराज अर्यालसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

राहदानी (पासपोर्ट) छपाई सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टी सुदृढ र विस्तार गर्न विशाल आइटी आर्मी चाहियाे– प्रचण्ड

शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई सुदृढ र विस्तार गर्न तथा नयाँ आवश्यकतासँग लड्ने बनाउन विशाल आइटी आर्मी चाहिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपाका केही नेताहरूले निराशा बाँड्ने काम गरे– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरुलाई सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा छाेड्नेहरूले ‘नाटक’ गरे– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छोडेर जानेहरूले केवल ‘नाटक’ प्रदर्शन गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आवश्यकताकाे आधारमा कर उपयोग गर्ने सरकारकाे नीति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हजारौ ठाउँबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिली महाफुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरू, प्रत्येक गोलमा २५ हजारदेखि एक लाखसम्म छुट

नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को उत्साह र रोमाञ्चबाट प्रेरित ग्राहकमुखी अभियान ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ को शुभारम्भ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘प्रधानमन्त्री कार्यालयमा कालो चस्मा लगाएकाहरू राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका हुन्’

नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई आफ्नो इसारामा निर्णय गराएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक सुरू

शुक्रबार बिहान ११ बजे सुरु भएको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष-२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कक्षा १२ को नतिजा सार्वजनिक, कति प्रतिशत विद्यार्थी उत्तीर्ण ?

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान

मोरङको उर्लाबारी (साबिक राजघाट, डाँडाटोल) मा कृषक परिवारमा जन्मिएकी सिर्जनाको बाल्यकाल सामान्य थियो । उनी धनी परिवारकी थिइनन्, तर अभावले थिचिएको जीवन पनि थिएन । किसान बा–आमाले ढिला–चाँडो भए पनि आवश्यकताहरू पूरा गरिदिन्थे । गाउँको खुला वातावरण, खेत–बारी, साथीभाइ तथा पारिवारिक माया–ममताबीच उनको बाल्यकाल बित्यो ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं