सोमबार, ३० मार्च २०२६

एनआरएनएमा नयाँ अलाइन्सको तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र पछिल्लो समय विकसित घटनाक्रमले संस्थालाई फेरि एउटा नयाँ ध्रुवीकरणतर्फ धकेलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तराईमा हुस्सु–कुहिरो

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसले गठन गर्‍यो केन्द्रीय अनुशासन समिति

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘युवाको जोश, समृद्ध कर्णाली’ कार्यक्रमप्रति जेन–जी जुम्लाको असन्तुष्टि

‘युवाको जोश, समृद्ध कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको कर्णाली जेन–जी समूह जुम्ला समृद्ध अन्तर संवाद कार्यक्रमप्रति जुम्लाका जेन–जी युवाहरूले असन्तुष्टि जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सर्वोच्चले दिएन अन्तरिम आदेश, रेशम उम्मेदवार बन्न नपाउने

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओखलढुंगा दम्पती हत्या प्रकरणः नाबालकसहित दुई जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा कमजोर छैन– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी नभएकाे बताउँदै उनले भने, 'कसैको जुठो कुरो खाएर विदेशीहरूको आशीर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली

बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको घुइँचो लागेको छ। ‍उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरीको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माई मार्टले सुरु गर्‍यो उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर मोडेल सञ्चालनमा ल्याएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङ–३ का मतदाता भन्छन्– ‘मत फेर्ने हो, हामीलाई साथ दिने सुनिललाई हेर्ने हो’

तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो परम्परा टुट्यो। नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै कम्युनिस्ट गढ भत्काए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

पाकिस्तानकाे शिया मस्जिदमा आत्मघाती विस्फोटः मुख्य योजनाकार पक्राउ

पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धादिङमा दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु, एक जना गम्भीर

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो। उनको परिचय खुल्न बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

८ हजार ४०६ अमेरिकीद्वारा जनवरीमा नेपाल भ्रमण

२०२६ को पहिलो महिना जनवरीमा ८,४०६ अमेरिकीले नेपाल भ्रमण गरेका छन् । यो संख्यामा उल्लेखनीय मात्रामा गैरआवासीय नेपाली र नेपाली भाषी भुटानी-अमेरिकी पनि रहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन पुगेर रवि भने– एकल बहुमत ल्याउनैपर्छ

आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक–दुई जना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं