बुधबार, १४ अक्टोबर २०२६

नापी भएको ३८ वर्षपछि डडेलधुराका १२ परिवारले पाए लालपुर्जा

साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नाप नक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

काठमाडौंका यी स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने

प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार र आइतबार रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले आपूर्ति बन्द हुने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्य सञ्चालनको ढंग सुधार्नुपर्छ, कालो चस्मा हटाउनुपर्छ– मनिष झा

रास्वपाका सांसद मनिष झाले सरकारमाथि कुनै शंका नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनुषामा ‘साहु महाजन’ले निकाले जुलुस, १ गतेदेखि काठमाडौंमा धर्ना दिने चेतावनी

पैसा ब्याजमा लगाउने ‘साहु महाजन’हरुले जनकपुरधाममा विशाल विरोध जुलुस निकालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अध्यक्ष राईद्वारा लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा सरकारको ध्यानाकर्षण

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, सहकारी पीडितको बचत फिर्ता गराउन, सुकुम्बासी व्यवस्थापन, जातीय विभेद अन्त्य, युवालाई रोजगारी सिर्जना तथा अनलाइन ठगी नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको शासकीय अराजकता बढ्दै गएको छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्नुपर्छ– खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन्– शंकर पोखरेल

नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ– अर्थमन्त्री

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गरेकाे आरोपमा सात जना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पुस्तान्तरण हुँदै आएको ‘मानसिक आघात’को चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै ३ नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा)को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI Echo) स्थापना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्वार्काेमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १८ जना घाइते (अपडेट)

ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं