बाढीको चपेटामा हुलाकी राजमार्ग: ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण
निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ।
बिएल संवाददाता - रौतहट