बिएल संवाददाता
दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि (असोज १ गते)देखि सवारी साधन पूर्णरुपमा सञ्चालन हुने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पृथ्वी राजमार्गको कृष्णभिरमा ट्र्याक खोल्ने काम सकिएपछि गाडी सञ्चालनको तयारी भएको जानकारी दिएको हो।
‘बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया