बिहिबार, ०५ फेब्रुअरी २०२६

पितृकाे सम्झनामा छरियाे ‘शतबीज’ (तस्विरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ । मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् । शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दर्ता भएका पार्टीलाई बोलाइन् प्रधानमन्त्रीले, शीर्ष नेताहरूसँग भेट कहिले?

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छिन्। निर्वाचन आयोगमा अहिलेसम्म लगभग १२३ राजनीतिक दलहरू दर्ता भइसकेका छन् भने १९ दलका निवेदन विचाराधीन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालाचतुर्दशी: पशुपतिमा शतबीज छर्नेहरूको भीड, यस्तो छ ट्राफिक व्यवस्थापन

पशुपतिमा आज बिहानैदेखि भीडभाड लागेको छ। त्यसका लागि ट्राफिक अस्तव्यस्त हुने भएकोले विभिन्न स्थानहरूङ्गा पार्किङ तथा डाइभर्सनहरू तोकिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रिय कार्य योजनाको मस्यौदा तयार

गृहमन्त्री ओमप्रकाश अर्यालले प्राधिकरणलाई शितलहर र हिमपातबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशिघ्र गर्न निर्देशन समेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा ७२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या

गएराति धारिलो हतियार प्रहार गरी स्थानीय भिमालक्ष्मी खड्काको हत्या भएको हो। आफ्नै गाउँ बस्ने २६ वर्षीय दिलीप खड्काले उनको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

सडकमा उत्रिदैं दुर्गा प्रसाईंका कार्यकर्ता

सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्नेगरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेक्सिकोमा चर्कियो‘ जेनजी’ आन्दोलन

प्रदर्शनकारीहरूले जापानी मंगा वन पिस को ‘स्ट्र ह्याट’ खरानी रंगको टोपी लगाएको खोपडी अंकित झण्डा फहराएका छन्। कार्टून पात्र देखिने उक्त झण्डा प्रदर्शनसँग मेल नखाएजस्तो देखिए पनि, जेनजी पुस्ताका आन्दोलनकारीका लागि यसको गहिरो प्रतीकात्मक अर्थ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेस-एमालेले निर्वाचनका लागि दल दर्ता गर्लान्?

आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ठूला भनिएका राजनीतिक पार्टीहरू दल दर्ता गर्न चासो दिएका छैनन्। आयोगले मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि समय दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हसिनासहित तत्कालिन गृहमन्त्रीलाई फाँसीको सजाय, प्रहरी प्रमुखलाई जेल

तत्कालिन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुमविरुद्ध पाँच वर्षको जेल सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका, बंगलादेश

मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर

गत वर्षको विद्रोहमा १४ सय मानिसको हत्या गरेको अभियोगमा हसिनालाई दोषी ठहर गरेको रोयटर्सलाई उद्यृत गर्दै अलजजिराले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका, बंगलादेश

साउदीमा बस दुर्घटना, ४२ भारतीयको मृत्यु

हायदरावादको एउटा ट्राभल एजेन्सीका अनुसार उक्त बसमा ४२ जना भारतीय हजयात्री थिए। उनीहरू सबैको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टी गरेको छ। तीमध्ये कम्तीमा ११ जना बालबालिकाहरू छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरीले भन्यो- टिकट नभएकाहरू मैदानवरिपरी नजानू

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दुई दिनअघि नै उद्घाटन खेलका लागि सबै टिकटहरू बिक्री भइसकेका थिए। दोस्रो संस्करणको एनपिएलमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। मैदानमा फ्लड लाइटसमेत जडान भइसकेका कारण यसपालिदेखि रातिको समयमा पनि खेल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले घोषणा गर्‍यो ‘आतंककारी’

विभिन्न आपराधिक तथा खासगरी लागुऔषध (ड्रग्स)को अवैध कारोबारका लागि अमेरिकाले यो संगठनलाई मुख्य गिरोहका रुपमा लिएको छ। जसका कारण अमेरिकामा लागुऔषध भित्रिरहेको अमेरिकाको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि एनपिएल-उद्घाटनमा भिड्दैछन् जनकपुर र काठमाडौं

एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा

जरुरी छैन जिन्दगीका हर सपनाहरू पूरा हुन्छन्। कतिपय सपनाहरू यस्ता हुन्छन्, जसकाे तृष्णाले जीवनभरि पाेलिरहन्छ। त्यस्तै केही सपनाले पाेलिएका वीरले ‘नशा’काे डाेजमा त्यसलाई निभाउन खाेजे। तर नशा न हाे त्यसकाे आगाेले जिन्दगीलाई शितल दिन्थ्याे। विस्तारै ड्रग्सकाे भुङ्ग्राेमा तिलमिलाइरहेका वीरकाे मनमा एकदिन ‘सुध्रिने’ साेच पलाउँछ। मन न हाे जता बगायाे उतै बगिदिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणः पूर्वसचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको जग्गा बद्‍नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगुस्थित उर्जा विकास कार्यालयमा जेनजीले लगाए तालाबन्दी

एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा जेनजी युवाहरूले तालाबन्दी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाकिस्तानी सैनिकलाई अझ धेरै अधिकार- ‘फिल्ड मार्सल’ जीवनभरि ‘शक्तिशाली’

गत साता पाकिस्तानको संसदले उक्त व्यवस्था थप गरिएको संविधान संशोधनको एउटा प्रस्ताव पारित गरेको थियो। संसदले उक्त व्यवस्था पारित गरेपछि अब पाकिस्तानीसेना प्रमुख थप शक्तिशाली भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सात दलको विरोध प्रदर्शन आज पनि जारी

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर