मङ्गलबार, ३१ मार्च २०२६

भौतिकमन्त्रीद्वारा पदभार ग्रहणपछि तीन महत्वपूर्ण निर्णय सदर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चाैलागाईंले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण तीन निर्णय सदर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल: विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्

नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !

आगामी जनवरी २१ देखि  बी-वान/बी-टु भिसामा अमेरिका जाने र फर्कने आगन्तुकहरूले तीनवटा विभानस्थल मात्र प्रयोग गर्नुपर्ने भएको छ । ती विमानस्थलमा बस्टनको बिओएस, न्यूयोर्कको जेएफके र वाशिङ्टनको आइएडी रहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पातारासी गाउँपालिकामा २६ वर्षीय इन्जिनियर प्रमुख प्रशासकीय अधिकृत

जेन–जी पुस्ताका प्रतिनिधि मानिने २६ वर्षीय इन्जिनियर निश्चल न्यौपानेले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिका सम्हाल्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘डिसहोम गो’ ओटीटी एपमा भोलिदेखि नेपाली सिरिज ‘घर…एक सपना’

सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायत चर्चित कलाकारहरूको अभिनय रहेको नेपाली सिरिज “घर... एक सपना” अबडिसहोम गो ओटीटी एपमा दर्शकले हेर्न सक्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साँखु बस दुर्घटना: मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी

काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !

अब कुनै पनि नेपालीले अमेरिकाको पर्यटन तथा व्यापारिक भिसा लिन ७ लाख २० हजारदेखि २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै यो नयाँ नियम यही जनवरी २१ देखि लागु हुने जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी भिसाको लागि अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी१/बी२ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

राष्ट्रिय सभा निर्वाचनको तालमेलबाट बाहिरियो नेकपा

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुँदा  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पत्रकारिता मातृभाषा संरक्षण गर्ने हतियार भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष

दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस पार्टी कार्यालयमा लफडा

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका नेताहरू र कार्यालय बाहिर प्रदर्शनरत समूहबीच चर्काचर्की भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं