सोमबार, १४ सेप्टेम्बर २०२६

एकैदिन ताेलामा साढे ९ हजारले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा आज सुन-चाँदीको भाउ घटेको छ। 

शुक्रबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा किनबेच भइरहेको छ। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!