अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने
सरकारले अब नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सरकारले अब नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ।
बिएल संवाददाता - हेटौंडा
अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
एमाले पूर्वउपाध्यक्ष एवं पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
कतारका पूर्व अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति राष्ट्रपतिका तर्फबाट समवेदना व्यक्त गर्न असार ३० गते कतार गएका उपराष्ट्रपति आज स्वदेश फर्किँदै थिए।
बिएल संवाददाता - काठमाडौं
मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत निकुञ्जले ध्रुवेको घाँटीमा रेडियो कलर जडान गरेको हो।
बिएल संवाददाता - चितवन
रारा क्षेत्रको पर्यटन पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित मुगुको छायाँनाथ रारा नगरपालिका–८, सल्लेरीमा ‘होटल शुभ होलिडे इन प्रा.लि.’ को शिलान्यास गरिएको छ।
महेश चौलागाईं - मुगु
सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
बिएल संवाददाता - काठमाडाैं
सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गरुडा नगरपालिका–९ गमरिया टोल बस्ने २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।
बिएल संवाददाता - रौतहट
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
वीरगञ्ज महानगरपालिका–२ छपकैया घर भएका तीनजना बालबालिका हराएको अवस्थामा भेटिएपछि समाजसेवी पौडेलले मानवीयतापूर्ण उदाहरण प्रस्तुत गरेका हुन्।
बिएल संवाददाता - विरगंज
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले चालु खर्चतर्फ १२ अर्ब ५९ करोड ४३ लाख १७ हजारमध्ये नौ अर्ब २५ करोड ४३ लाख ८१ हजार ६७५ रुपैयाँ खर्च गरेको छ।
बिएल संवाददाता - सुर्खेत
काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .