चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ।
बिएल संवाददाता - विराटनगर
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
पीडित महिलाले दुर्व्यवहारको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।
बिएल संवाददाता - ललितपुर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो।
बिएल संवाददाता - चितवन
१२औं अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा यही असार ३ गते देखी १३ गतेसम्म आचार्य राजन शर्माको नेतृत्वमा विश्वका १०० जना योगी ध्यानीहरूको कैलाश मानसरोबरमा योग, ध्यान कार्यक्रम सम्पन्न भयको थियो।
बिएल संवाददाता - काठमाडौं
रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कुनै पनि नयाँ सरकारका लागि पहिलो एकसय दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ। यही अवधिमा सरकारले आफ्नो प्राथमिकता, कार्यशैली र राजनीतिक इच्छाशक्तिको प्रारम्भिक संकेत दिन्छ।
बिएल संवाददाता - काठमाडाैं
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिएल संवाददाता - बैतडी
नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालका विभिन्न ११ जिल्लामा बर्ड फ्लू (वर्ड फ्लु) को सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
श्रेष्ठकाअनुसार अफरोड क्षमता, भरपर्दोपन, स्पेयर पाट्र्सको उपलब्धता तथा उच्च पुनर्बिक्री मूल्यले बिक्री वृद्धिमा योगदान पुर्याएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
‘तर उमेरका कारण हिँडडुल गर्न नसक्ने, बिरामी रहेका वा कार्यालयसम्म पुग्न असमर्थ भएका जेष्ठ नागरिकहरू छुटेपछि वडा कार्यालयले उनीहरूकै घरमा पुगेर सामग्री वितरण गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘हामीले जेष्ठ नागरिकलाई कार्यालयसम्म बोलाएर मात्र दायित्व पूरा भएको ठान्न मिल्दैन। जो आउन सक्नुहुन्न, उहाँहरूसम्म सेवा पुर्याउनु नै जनप्रतिनिधिको जिम्मेवारी हो।’
महेश चौलागाईं - जुम्ला
शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .