सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स माइक्रो कर्णालीमा खस्यो, यात्रुहरू बेपत्ता
गाडीमा सवार यात्रुहरू कर्णाली नदीमा बेपत्ता भएका छन्। एकजना पुरुषको शव भिरमा अड्किएको भेटिएको छ। भिरमा अड्किएको शवलाई एपीएफ र नेपाल प्रहरीको टोलीले निकाल्ने प्रयास गरिरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - दैलेख