विदेशमा रहेका १५ अवैतनिक पदमुक्त
सरकारले विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सरकारले विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गर्नु गतल भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज पनि सुनचाँदीको मूल्य बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानन्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्।
बिएल संवाददाता - रामेछाप
वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ।
बिएल संवाददाता - रामेछाप
जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्।
बिएल संवाददाता - जुम्ला
फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ।
बिएल संवाददाता - टोरन्टो
सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
विपिन घिमिरे नाम गरेका युवकमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा धारिलो हतियार प्रहार भएको थियो।
बिएल संवाददाता - काठमाडौं
विशेष अदालतका सदस्य न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
दक्षिण भारतको राजनीतिमा थलापति विजयले एक नयाँ अध्यायको सुरुआत गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपीमा रोक लगाइएको जनाएको छ। सो समयको यात्रामा जोखिम हुने भएको भन्दै प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको हो।
बिएल संवाददाता - काठमाडौं
वैशाख ११ गते ‘बजार जान्छु’ भन्दै घरबाट निस्केकी तिवारी बेलुकासम्म घर नफर्केपछि आफन्तले १२ वैशाखमा प्रहरीमा खबर गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
सन् २०२४को फेब्रुअरीमा उनले सिनेमा क्षेत्रलाई थाँती राखेर तमिलागा वेत्रि झागाम अर्थात् छोटकरीमा ‘टिभीके’ नामको पार्टी घोषणा गरे। उनको पछाडि कुनै वरिष्ठ नेता थिएनन्। कुनै राजनीतिक घराना थिएन।
बिएल संवाददाता - काठमाडाैं
स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
साेमबार अचानक आएको बाढीमा नदीको दुई वटा धारको बीचमा माईक्रोबसहरू फसेका र यात्रुहरूको उद्धार सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ।
बिएल संवाददाता - काभ्रे
३ किलोमिटर लामो सामुदायिक दौड कार्यक्रममा स्वास्थ्य, एकता र सामाजिक जागरूकता प्रवर्द्धन गर्ने विभिन्न उमेर समूहका धावकहरूको उत्साहजनक सहभागिता थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .