बिएल संवाददाता
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ।
निम्स दाइ अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाका हुन्।
पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा निम्सदाइसहित ६ जना नेपालीको निधन भएको थियो।
आरोहीहरूको निधनमा गाउँपालिकाले साउन १८ गते सोमबार शोक बिदा दिने निर्णय गरेको अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया