'निजी सञ्चारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक'
प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध संसदमा आवाज उठाउने बताएका छन्।
सनीराज शाक्य - काठमाडाैं