‘घर भत्काएको हेर्न सक्दिनँ’ भन्दै निस्केका इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए
मृतक राई बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको स्थानीयवासीले बताएका छन्। ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो।
बिएल संवाददाता - काठमाडौं