मङ्गलबार, १९ मे २०२६

अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत

अमेरिकमा अध्ययनरत् नेपाली विद्यार्थीको संख्या घटेर  ३३ हजार सात सय ३५ मा सिमीत भएको छ । अमेरिकी सरकारले जारी गरेको पछिल्लो सेभिस तथ्यांकअनुसार पछिल्लो एक महिनामै घटेको नेपाली विद्यार्थीको संख्या  सात सय १७ रहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम भ्रष्टाचार मुद्धामा दोषी ठहर, जेल सजाय

दक्षिण कोरियाको अदालतले पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल, दक्षिण कोरिया

महाराष्ट्रमा विमान दुर्घटना, उपमुख्यमन्त्रीसहित कैयौंको निधन

अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार त्यसमा सवार उपमुख्यमन्त्री अजित पवारसहित अन्य ५ जनाकोसमेत मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशैभरि कतै हिमपात, कतै वर्षा

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरि हिमपात र वर्षा भइरहेको हो। वर्षा र हिमपातका कारण कतिपय हिमाली र पहाडी क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने कतिपय ठाउँमा सडकहरू अवरुद्ध भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा तीन पूर्व वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय

बंगलादेशका पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना प्रहरी अधिकारीलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनको उम्मेद्वारी विवरणमा श्रीमती नै गायब !

देशको भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगमा प्रस्तुत गरेका उम्मेद्वार विवरणमा दुईवटा कैफियत भेटिएका छन् । पहिलो कैफियतमा श्रीमतीको नाम खाली भने दोस्रो कैफियतमा उनको शैक्षिक योग्यता कम देखाइएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा हिउँआँधीका कारण १३ जनाकाे मृत्यु, १० लाख घरमा अन्धकार

अमेरिकामा आइतबार आएको भीषण हिमआँधीले हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको अभियोगपत्र संशोधन गर्दा फेला परेका थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्धामा सुनुवाइ सुरु, के आउला आदेश?

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले माघ ८ गते पेसी तोकेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ हुँदै

सो प्रकरणमा संगठित अपराधसहित पाँच अभियोगमा मुद्धा दायर भएको छ। मुद्धाको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीसँगको बहस बालेनले गरे अस्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे सार्वजनिक बहस बहिष्कार गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमाली तथा उच्च पहाडी भेगमा हिमपात

पश्चिमी वायूको प्रभावका देशका विभिन्न हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हिमपात भइरहेको छ। हिउँदको अन्त्यतिर हिउँ पर्न थालेपछि किसानहरू खुसी पनि भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाका उम्मेदवारले दिए निवेदन

मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं