बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरुममा लडेर घाइते भएका छन्।
देउवानिकट स्रोतका अनुसार उनी केही दिनअघि बाथरुममा लडेर घाइते भएका हुन्।
हाल हङकङमा रहेका पूर्वप्रधानमन्त्री देउवालाई घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो। उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया