प्रधानमन्त्रीसँग दश बुँदामा एमालेले भन्यो, ‘दलहरूलाई निरीह बनाएर चुनाव हुँदैन’
पर्याप्त प्रमाण विना नै वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ, हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।
बिएल संवाददाता - काठमाडौं