काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीको माइकिङ
बुधबार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले भुक्तानी नदिएपछि लुम्बिनीका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अनुसन्धान गर्ने निकायकै प्रमुखकै परिवारको आरोपितको कम्पनीमा साझेदारी देखिएपछि अनुसन्धानको अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।
बिएल संवाददाता - काठमाडौं
हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा मन्त्रालयगत समसामयिक एजेन्डाहरूमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
खल्ती बाइ आईएमईले आईएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा, व्यवसायबाट प्राप्त हुने आम्दानी मोबाइल वालेटबाट पाउने व्यवस्था मिलाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बिहिबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कुल १५२ सिटका लागि १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा छन्।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपाको सरकारले समाजमा धेरै असमानता, बेरोजगारी, महँगी र निराशा बढाएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सभामुख डोलप्रसाद (डिपि) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
यस प्रतिवेदनले विश्वका १४४ देशहरूलाई समेट्दै सन् २०२५ मा विश्वमा देखिएका मानवअधिकारका प्रमुख प्रवृत्ति र विकासहरूको एउटा विस्तृत चित्र प्रस्तुत गरेको एम्नेस्टी नेपालले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारको अनुसार प्रत्येक प्रदेशमा एक–एक वटा अटिजम नमुना विद्यालय स्थापना गरिनेछ, जसलाई केवल साधारण शैक्षिक संस्था मात्र नभई अटिजमसम्बन्धी समग्र सेवा दिने ‘रिसोर्स सेन्टर’ को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
बिएल संवाददाता - काठमाडाैं
ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य शक्ति र कूटनीतिक क्षमता निकै कमजोर भइसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .