अमेरिका–इरान वार्ता निष्कर्षविहिन, पाकिस्तानबाट फर्कियो अमेरिकी टोली
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए।
बिएल संवाददाता - इस्लामावाद