श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन
वैदेशिक रोजगार विभागले साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
वैदेशिक रोजगार विभागले साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
यो नेपालमै निर्माण गरिएको ट्राभल बुकिङ प्लेटफर्म हो, जसले मानिसहरूलाई नेपालको सुन्दरता सजिलै अनुभव गर्न र यात्रा योजना बनाउन सहयोग गर्छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ।
बिएल संवाददाता - काठमाडाैं
हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण तरिकाले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ बजे बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज (बिहीबार) आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्। उनलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीले पनि समर्थन गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।
बिएल संवाददाता - काठमाडाैं
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो।
बिएल संवाददाता - काठमाडाैं
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज हाजिरी जमानीमा रिहा गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ। उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो । तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।
बिएल संवाददाता - सर्लाही
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .