बुधबार, २६ अगस्ट २०२६

इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आगामी आर्थिक वर्षको बजेट लेख्न समिति गठन

आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिमछानेले रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने: संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो। सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्तिः दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ

बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुख्यसचिवको कडा परिपत्रः भ्रष्टाचार वा अनियमितता भेटिए कार्यालय प्रमुख नै जिम्मेवार

मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिचौलिया दीपक भट्ट पक्राउ

बिहीबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले भट्टलाई पक्राउ गरेको हो। उनलाई सीआईबी कार्यालय लगिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पारस शाहको मुटुमा राखिएको ब्याट्री फेरियो

शाहको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टका अनुसार पारसको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)को ब्याट्री फेरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्। दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ पत्रकार हरिशरण लामिछाने ‘एनएलडिसी पुरस्कार’ले सम्मानित

नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडिसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई प्रदान गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं