बुधबार, २६ अगस्ट २०२६

केपी ओलीको पक्राउविरुद्ध श्रीमती राधिकाले दिइन् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिल्ला अदालत परिसर र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएसँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनको प्रमुख सल्लाहकारमा कुमारर राजनीतिक सल्लाहकारमा शाह नियुक्त

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए। त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्यटन मन्त्री बने गनेश पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सस्मित पाेखरल शिक्षामन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा सस्मित पाेखरल पनि मन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिभा रावल प्रशासन मन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री बन्दै सुदन गुरूङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाह नेतृत्वको सरकारमा सुदन गुरूङ गृहमन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीमा स्वर्णिम र परराष्ट्रमा शिशिर निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं