आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई मुख्य एजेन्डा बनाएका छन्।
महेश चौलागाईं - काठमाडाैं
सुरक्षाकर्मीलाई छल्न भित्री सडकखण्ड हुँदै तीव्र गतिमा गुडिरहेको बा८च ६५०८ नम्बरको स्कार्पियो आइतबार बिहान दुर्घटनामा परेको थियो।
बिएल संवाददाता - विराटनगर
दक्षिण अमेरिकी 'पोइजन डार्ट फ्रग' (विषाक्त भ्यागुता) मा पाइने घातक विषका कारण नभाल्नीकाे मृत्यु भएकाे बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
जुम्लामा निर्माणाधीन बृहत् धौलिगाड खानेपानी आयोजना पुनः राजनीतिक बहसको केन्द्रमा आएको छ।
महेश चौलागाईं - काठमाडाैं
दुर्गाभगवती गाउँपालिका- ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ।
बिएल संवाददाता - काठमाडाैं
युवतीको अनुहार जलेकोले शव पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने आशंका गरिएको छ।
बिएल संवाददाता - कैलाली
आइतबार महाशिवरात्रीको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्री विशेष भजन उत्सव आयोजना हुने छ।
बिएल संवाददाता - काठमाडौं
महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटक जनताले सक्षम र इमानदार नेतृत्व छान्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उनी शुक्रबार झापाबाट काठमाडौं आइपुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
भीरपाखामा खेर गइरहेको हाम्रा रैथाने अनि व्यावसायिक उत्पादनलाई समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने दीर्घकालीन सोंचका साथ स्थापना भएको ‘अर्ग्यानिक हब’ले त्यसलाई ‘नेपाली ब्रान्डिङ’ गर्न थालेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री सुशीला कार्कीले पाथीभारा माताको दर्शन साथै पूजाआजा गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस वर्षको ‘जनयुद्ध दिवस’ आफ्नो लागि विशेष भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं