आइतबार, १२ जुलाई २०२६

‘ब्राउनसुगर’ कारोबारी समात्न प्रहरीले गोली चलायो

वीरेन्द्रनगर नगरपालिका–८ बाट प्रहरीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ घर भएका ४७ वर्षीय ललित चन्दलाई पक्राउ गर्न प्रहरीले गाेली चलाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंका तीन प्रहरी अधिकृत पुरस्कृत

पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैं

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुलमान घिसिङ घरदैलोमा व्यस्त

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला आफ्नो चुनावी प्रचार–प्रसारमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टी ओझेलमा पारेर एक्लो हाबी हुँदै नरेश भण्डारी

संसदमा बलियो उपस्थिति जनाएका काँग्रेस, एमाले लगायत सात राजनीतिक पार्टी र तत्कालीन समयको सबैभन्दा ठूलो पार्टी नेकपा माओवादीका एक जना संसदले ल्याएको विधेयक पारित हुन सम्भव भएको हो। त्यसकारण पनि यो भण्डारीको एकल प्रयत्नको फल होइन।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडाैं

प्रकाशशरण महतको दाबीः कांग्रेसले मात्र जनताको पक्षमा काम गर्छ

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले मात्र जनताको पक्षमा काम गर्ने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब प्रधानमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्– विश्वप्रकाश शर्मा

उनले चार पटककाे संविधान अंकित गर्ने बताउँदै उनले भने, 'अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तामाकोसीमा बस दुर्घटना: एक सातापछि भेटियो बालकको शव

सिन्धुली गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनमा कारागारबाट भागेका सात कैदी पक्राउ

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका-१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आम जनसमुदायबाट पाएकाे विश्वास र समर्थनले उत्साहित छु– रेनु दाहाल

नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले आफूलाई अत्यन्त उत्साहित बनाएको बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुकुमपूर्वबाट प्रचण्ड भने– म प्रधानमन्त्री बन्न खोजेको होइन तर देश र जनताको चाहना बुझ्नुपर्छ

जेन्जी युवापुस्ताबाट देशको सहि नेतृत्व गर्न र आन्दोलनमार्फत उठाएका माग सम्बोधन गर्नका लागि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा आइरहेको उल्लेख गर्दै उनले भने, ‘जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुनेरहेछ भनेका छन्। त्यसको अर्थ म प्रधानमन्त्री बन्न खोजेको होइन, देश र जनताको चाहना बुझ्नुपर्छ भन्ने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - रुकुमपूर्व

माधव सापकाेटाले सार्वजनिक गरे ‘प्रतिबद्धता-पत्र’

नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा ‘सुबोध’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं