बुधबार, २६ अगस्ट २०२६

रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्ताेष चालिसेसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

विशेष अदालतले अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका पाँच युवक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यपूर्वमा तनाव: दुबई विमानस्थल र फुजैराहका तेल उद्योगमा ड्रोन आक्रमण

सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल र फुजैराहको तेल उद्योग क्षेत्रलाई लक्षित गरी भएका यी आक्रमणहरूले क्षेत्रमा सुरक्षा चिन्ता थप बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य बढ्याे

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनमा आज सुनुवाइ गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकैपटक १५ रुपैयाँ बढ्यो पेट्रोलमा, डिजेलको कति?

ईरान युद्धका कारण विश्व इन्धन बजार उथलपुथल भइरहेको बेला नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ मूल्य बढेको हो । अब पेट्रोल प्रति लिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य लिटरमा १५७ र डिजेलको १४२ रुपैयाँ थियो ।

बिएल संवाददाता

बिएल संवाददाता -

जेनजी आन्दोलनको प्रतिवेदन सोमबार सार्वजनिक गरिने

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्वका पूर्वमहानिर्देशक झलकराममाथि ७० लाख भ्रष्टाचार गरेको आरोप

अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं