अबको प्रधानमन्त्री बालेन नै हाे– राजु पाण्डे
काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुने ठाेकुवा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं