बिहिबार, २७ अगस्ट २०२६

एमाले मकवानपुर अध्यक्ष पोखरेलले राजीनामा दिँदै भने– नेतृत्वले पनि राजीनामा दिनुपर्छ

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापा– ३ मा रास्वपाका पाठकसँग राजेन्द्र लिङ्देन पराजित

झापा– ३ मा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन् ।उनलाई रास्वपामा प्रकाश पाठकले भारी मतान्तरले पराजित गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवन–३ मा सोविता गौतम विजयी

चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्लाही–४ मा अमरेशकाे अग्रता कायमै, गगन ६ हजार बढी मतले पछाडि

सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङ– ६ मा शेखर कोइराला १० हजार मतले पछाडि, रास्वपाकाे अग्रता

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला झण्डै १० हजार मतले पछि परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झापा– ५ मा बालेनको अग्रता कायमै, दोब्बर मतले पछि परे ओली

झापा– ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहकाे अग्रता कायमै छ। उनले २८७८ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली ११३० मत मात्र प्राप्तगरेर उनलाई पछ्याइरहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन झापा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा जाँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं