हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाए अमेरिकालाई अस्वीकार्यः ट्रम्प
शनिबार जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग एक अन्तर्राष्ट्रिय जलमार्ग भएको र यसमा कुनै पनि प्रकारको पारवहन शुल्क लगाउन नपाइने बताएका हुन्।
बिएल संवाददाता - वासिङ्टन डिसी