मुगुस्थित उर्जा विकास कार्यालयमा जेनजीले लगाए तालाबन्दी
एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा जेनजी युवाहरूले तालाबन्दी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा जेनजी युवाहरूले तालाबन्दी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
गत साता पाकिस्तानको संसदले उक्त व्यवस्था थप गरिएको संविधान संशोधनको एउटा प्रस्ताव पारित गरेको थियो। संसदले उक्त व्यवस्था पारित गरेपछि अब पाकिस्तानीसेना प्रमुख थप शक्तिशाली भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले विरोध गर्दै आएका छन्।
बिएल संवाददाता - जनकपुर
त्यसका लागि उनीहरूले मंसिर १ गतेदेखि समय पाउनेछन्। आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि १० गतेसम्म र माघ महिनामा हुने राष्ट्रियसभा निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गरिसक्नुपर्नेगरी सूचना जारी गरिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि आक्रमणको अन्तिम तयारी गरिरहेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार उनका सुरक्षा अधिकारीहरूले ट्रम्पलाई अब भेनेजुएलामाथि आक्रमणको लागि उपयुक्त मौका भएको भन्दै निर्णय लिन सुझाव दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बादलले प्रचण्ड–माधवको नेकपा निर्वाचनमा अस्तित्व जोगाउन खडा गरिएको १० कोठे टहरो मात्रै भएको जिकिर गर्दै कोर्स करेक्सन गरेर मूल घरमा फर्किन नेकपाका नेता कार्यकर्तालाई आह्वान गरे।
बिएल संवाददाता - चितवन
भारत प्रशासित जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा शुक्रबार राति भएको विस्फोटमा कम्तीमा ९ जना मारिएका छन्।
बिएल संवाददाता - नयाँ दिल्ली
तर त्यसको लगभग एक महिनापछि सुरु भएको काँग्रेसको केन्द्रीय समिति बैठक भने राष्ट्रिय समस्याहरू छोडेर पार्टीको महाधिवेशन कहिले गर्ने? भन्ने विवादमै अल्झिएको छ। अहिलेको परिस्थिति नआएको भए पनि विधानत: यही मंसिर महिनामा नेपाली काँग्रेसले १५औं महाधिवेशन गर्नैपर्ने थियो। तर कार्यसमितिले चाहेको खण्डमा विधानकै व्यवस्था र संवैधानिक व्यवस्थाहरूलाई समेत मानेर थप १८ महिना कार्यकाल लम्ब्याउन सकिन्थ्यो। तर जेनजी विद्रोहपछिको अवस्था खलबलिएको छ।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि मतदाता नामावली ऐन संशोधन गरेर मतदाता नामावली दर्ता खुलाएको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको आग्रहपछि आयोगले पाँच दिन थप गर्नेगरी सूचना जारी गर्ने तयारी गरेको छ। नयाँ मतदाताहरूले नाम दर्ता गराउन थालेपछि अहिले देशैभरका निर्वाचन कार्यालयहरूमा भीड बढेको छ। अत्यधिक चाप भएपछि शुक्रबार आयोगको नामावली दर्ता प्रणाली नै सुस्त भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना’ रास्वपाले भनेको छ। परियार यसअघि तत्कालीन प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए। त्यस्तै पार्टीमा उनी सचिवालय सदस्य पनि थिए।
बिएल संवाददाता - काठमाडाैं
उनले आजै कार्यबाहक सभापति डिपी अर्याल र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार काँग्रेसभित्रका विभिन्न समूहहरूको भेला चलिरहँदा संस्थापन पक्षका २५ जना नेताहरूले केन्द्रीय समितिलाई सात बुँदे ज्ञापनपत्र बुझाएका छन्।
बिएल संवाददाता -
कानुनी कडाई र निरन्तर जनचेतनामूलक अभियान चलाइँदै आएको भए पनि मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ।
बिएल संवाददाता - सर्लाही
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए ।
बिएल संवाददाता - काठमाडाैं
ट्रम्पका बारेमा बिबिसीले प्रशारण गरेको एउटा भिडिओ सामग्रीलाई बिबिसीले ‘अनावश्यक’ सम्पादन गरेको भनेर आलोचना भएको थियो। त्यो विवादलाई बिबिसीले आन्तरिक अनुसन्धान गरेपछि त्यसमा उनको भाषणलाई विभिन्न कोणबाट बङ्ग्याएर राखिएको पाइएको थियो।
बिएल संवाददाता - काठमाडाैं
मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्।
बिएल संवाददाता -
ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएका थिए। उपचारका क्रममा दिउँसो ३ः१५ बजेतिर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
बिएल संवाददाता - विराटनगर
‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा भएको मूल मुद्धाको प्रमाण मिसिल झिकाउने आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं