बुधबार, १४ अक्टोबर २०२६

बालेनको प्रमुख सल्लाहकारमा कुमारर राजनीतिक सल्लाहकारमा शाह नियुक्त

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति दिएका कारण उनी आलोचित बनेका थिए। त्यसक्रममा उनलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्यटन मन्त्री बने गनेश पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखमा डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सस्मित पाेखरल शिक्षामन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा सस्मित पाेखरल पनि मन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिभा रावल प्रशासन मन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री बन्दै सुदन गुरूङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाह नेतृत्वको सरकारमा सुदन गुरूङ गृहमन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीमा स्वर्णिम र परराष्ट्रमा शिशिर निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरा पुगे एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचन पोखरामा, गण्डकी प्रदेश टेनिस संघको सम्मान

१२औं अधिवेशनपछि पोखरा पुगेका शेरचनलाई पोखराको खेलकुदसहित पोखराको विकासमा सहयोग पुर्‍याएको भन्दै पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

म्यानमारका ‘क्रूर सेना प्रमुख’ले बैंककमा किने ३० लाख अमेरिकी डलरको लक्जरी घर...

‘जस्टिस फर म्यान्मार’ नामक संस्थाले गरेको अनुसन्धानअनुसार बैंकककाे ‘इस्सारा रेसिडेन्स राम–नाइन’ परिसरभित्र खरिद गरेकाे बर्मेली सञ्चारमाध्यम द इरावड्डीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

इनिशा हत्या प्रकरण: आइतबार अदालत पेस गरिने

सरकारी वकील कार्यालयले अध्ययन गरिरहेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकील कार्यालयले आइतबारसम्म अदालतमा पेश गर्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

एमालेमाथि भएको आक्रमणको डटेर सामना गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं