बिहिबार, २७ अगस्ट २०२६

३३ किलो सुन प्रकरण: ‘गोरे’लाई थप दश वर्ष जेल सजाय

३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जाँचबुझ आयोगको म्याद फेरि थप्ने तयारी

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीरगञ्जमा अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, तीन प्रहरी घाइते

पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहकाे आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा लोकप्रियतावाद हाबी हुन खोज्याे– प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनताको सेवाका लागि राजनीतिमा होमिएँ– कल्पना शर्मा

नेपाली कम्युनिष्ट पार्टीबाट काठमाडौं– ५ की उम्मेदवार कल्पना शर्माले जनताको सेवाका लागि राजनीतिमा होमिएको बताएकी छन्।

रविन भण्डारी

रविन भण्डारी - काठमाडाैं

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना मृत्यु, पहिचान खुल्न बाँकी

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनआरएनएमा नयाँ अलाइन्सको तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र पछिल्लो समय विकसित घटनाक्रमले संस्थालाई फेरि एउटा नयाँ ध्रुवीकरणतर्फ धकेलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तराईमा हुस्सु–कुहिरो

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसले गठन गर्‍यो केन्द्रीय अनुशासन समिति

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘युवाको जोश, समृद्ध कर्णाली’ कार्यक्रमप्रति जेन–जी जुम्लाको असन्तुष्टि

‘युवाको जोश, समृद्ध कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको कर्णाली जेन–जी समूह जुम्ला समृद्ध अन्तर संवाद कार्यक्रमप्रति जुम्लाका जेन–जी युवाहरूले असन्तुष्टि जनाएका छन्।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

सर्वोच्चले दिएन अन्तरिम आदेश, रेशम उम्मेदवार बन्न नपाउने

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओखलढुंगा दम्पती हत्या प्रकरणः नाबालकसहित दुई जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा कमजोर छैन– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी नभएकाे बताउँदै उनले भने, 'कसैको जुठो कुरो खाएर विदेशीहरूको आशीर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली

बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको घुइँचो लागेको छ। ‍उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरीको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं