ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु
ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ। हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ। हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
यसअघि समूले विज्ञप्ति जारी गर्दै भाडादरमा एकरूपता कायम हुनुपर्ने माग गरेको थियो। नेपालभर सञ्चालनमा रहेका सबै राइड शेयरिङ एपमा प्रतिकिलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागु गरिनुपर्ने उनीहरूको माग छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंटन र तेहरानबिच वार्ता चलिरहेको दाबी इरानले अस्वीकार गरे पनि पाकिस्तानले इरान–अमेरिकाबीचको वार्ता आयोजना गर्न तयार रहेको बताएको हो।
बिएल संवाददाता - इस्लामावाद
संयुक्त राज्य अमेरिकाले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत हासिल गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा भीषण आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा बुधबार एकैदिन सुनकाे मूल्य १४ हजार ६०० रुपैयाँले बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
भारतको सर्वोच्च अदालतले ‘अनुसूचित जाति-जनजाति’ले धर्म परिवर्तन गरे ती जातिले जातिगत आरक्षणको सुविधा नपाउने ऐतिहासिक फैसला गरेको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
चौथोपटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
उत्कृष्ट काम गर्ने बाहिनीका एसएसपी नेत्रबहादुर कार्कीसहितका अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कृत गरेका छन्।
सनीराज शाक्य - काठमाडौं
गैरहाजिर रहेका उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावलीबमोजिम घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएका कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ।
बिएल संवाददाता - काठमाडाैं
घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।
बिएल संवाददाता - रामेछाप
दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको हो भने दर्जनाैं घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कम्पनीहरूले विभिन्न योजना, प्लान, बोनस वा गोल ट्रिप जस्ता नाममा ग्राहकलाई सुविधा दिने बहानामा राइडरहरूको भाडादर घटाउने/बढाउने गरेको, यस्ता योजनाका नाममा राइडरमाथि आर्थिक शोषण भइरहेको दाबी गर्दै र यस्तो कार्य तुरुन्त बन्द गर्नुपर्ने समूहको माग छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय कास्कीलाई गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो।
बिएल संवाददाता - पोखरा
तर इरानी सरकारी मिडियाले, टेलिग्राममा ‘एक वरिष्ठ सुरक्षा अधिकारी’लाई उद्धृत गर्दै, ट्रम्पले वर्णन गरेजस्तो कुनै वार्ता नभएको दाबी गरेका छन्। उनीहरूले भने वासिङ्टन र तेहरानबीच प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि प्रकारको वार्ता नभएको दाबी गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डिसी
एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खबरको सिंगो गाउँ नै स्तब्ध बनाएको छ। दुवैजनाको उपचारको क्रममा शनिबार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए।
बिएल संवाददाता - बाजुरा
आइतबारको आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच, देशभरि आक्रमणहरू बढ्दै गएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .