मङ्गलबार, १९ मे २०२६

गृहमन्त्री र नवनियुक्त आईजीपीले भेटे जेनजी आन्दोलनका घाइते

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्ष रुपमा हुने आदेश र निर्देशको परिधीभित्र रही आफू र आफ्नो संगठनले सधै जनताको जिउधनको सुरक्षा र शान्ति सुवास्था कायम गर्दै आफू दत्तचित्त भइ लाग्ने प्रतिवद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र छविको मुद्धामा सुनुवाइ सुरु, न्यायाधीशद्वय आचार्य र अर्यालले हेर्दै

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

दानबहादुर कार्कीले लगाए आईजीपीको फुली

नवनियुक्त महानिरीक्षक कार्कीले करिब २९ महिना प्रहरीको कमाण्ड सम्हाल्ने छन्। उनी २०८४ चैत १८ गते ३० वर्षे सेवा अवधि पूरा गरि अनिवार्य अवकाशमा जानेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहले गरायो मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र लिने जिल्लास्तरीय संयन्त्र क्रियाशील

सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा आयोगहरूको गठन र यसका खारेजी भएपछि, मिटरब्याजसम्बन्धि गुनासा र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

काँग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनाहरू भत्कायो महानगरले

उक्त जमिनमा नेपाली काँग्रेसका नेता एंव पूर्व उर्जामन्त्री दीपक खड्का कम्पनीहरूले विभिन्न संरचनाहरू बनाएका थिए। लैनचौरस्थित स्काउटको करिब ३ रोपनी जमिनमा खड्का ल्याण्ड कम्पनीले लैनचौर ब्याङ्क्वेट सञ्चालन गर्दै आएको थियो। त्यहाँ अर्को रेस्टुरेन्ट पनि छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफू पदबाट हटाइएको सम्झिदैं कुलमानले ब्यापारीहरूलाई भने, ‘धन्यवाद’

उनले आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी पदमा हुँदा उक्त बक्यौता रकम उठाउने क्रममा पटक पटक राजनीतिक हस्तक्षेप भएको पनि स्मरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महान्यायाधीवक्ताको कामः छोरी जोगाउन मुद्धा नै नचलाउने निर्णय

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले मुलुककै पहिलो महिला महान्यायाधीवक्ता बनाएकी भण्डारीले आफ्नै लगानीसमेत रहेको होप फर्टिलिटी विरुद्ध आपराधिक गतिविधिमा मुद्धा नै नचल्ने निर्णय गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री घिसिङको एक्सनः सहमतिको भोलिपल्टै मेलम्ची मुहान जाने सडक बनाउन टेण्डर आह्वान

मेलम्ची आयोजना प्रभावित स्थानीयहरूले खानेपानी रोकेपछि मंगलबार ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच वार्ता भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको १५ लाख नगद बोकेका एक चिनियाँसहित ४ जना पक्राउ

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरी टोलीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा भाइरल फ्लुको संक्रमण, विद्यालय बन्द

विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजवादी मोर्चाबाट अलग भए विप्लव

बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सोनापुर मिनरलले तिर्‍यो विद्युतको किस्ता

दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिंजा गाउँपालिकाको प्रशासकीय भवन २ पटक म्याद थप्दा पनि अधुरै, सेवा प्रभावित

सिंजा गाउँपालिका जुम्लामा निर्माणाधीन प्रशासकीय भवन लामो समयदेखि अधुरो रहँदा स्थानीय प्रशासनिक सेवा प्रभावित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

जावलाखेलस्थित स्वीस दूतावासभित्र चितुवा पसेपछि…

मंगलबार बिहान दूतावास परिसरभित्र पसेको चितुवालाई प्रहरी, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् परियोजना उद्घाटन गर्न भारतीय प्रधानमन्त्री भुटानमा

मंगलबार भुटान पुगेका मोदीले राजा जिग्मे खेसर नामग्याल वाङचुकसँगै विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - थिम्पु, भुटान

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने प्रक्रिया सुरु, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत हुने

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस प्रदेस प्रमुख पदमुक्त

सोमबार मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्दै डा. सुरेन्द्र लाभलाई प्रदेस प्रमुखका रुपमा सिफारिस गरेको थियो। मन्त्रिपरिदषको उक्त निर्णयअनुसार राष्ट्रपति पौडेलले मंगलबार सदर गर्दै सुवेदीलाई पदमुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं