शुक्रबार, १५ मे २०२६

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा उनी सोमबार पक्राउ परेका हुन्। 

उनलाइए काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

हाल स्मार्ट टेलिकम बन्द रहेको छ। नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतस्रद्द भएको थियो।

उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। 

तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीलाई छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!