बुधबार, ०१ अप्रिल २०२६

जब प्रधानाध्यापकले घुस लिए...

रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

दीयाे बाली पूजाकाे... (तस्विरहरू)

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ । यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन्। तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् । तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाजाबाट फर्किन थाले इजरायली सेना, अब बन्धक रिहाइको समय

‘सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन्। दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ’ इजरायली सेनाले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नोबेल पुरस्कार पाएकी मचाडो भन्छिन्- यो पुरस्कार ट्रम्पलाई समर्पण गरेँ

‘म आफै पनि चकित परेकी छु। पत्याउनै सकिरहेकी छैन। म त्यसका लागि सायद योग्य पनि थिइनँ कि! हामी यतिबेला खुसीले स्तब्ध पनि भएका छौं’ नर्वेली पुरस्कार समितिले उनको नाम घोषणा गरेको समाचार सुनेपछि भावुक हुँदै उनले भनेकी छिन् ‘म यो पुरस्कार भेनेजुएलाका पीडित नागरिक अनि हाम्रा मुद्दालाई निर्णायक समर्थन गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि समर्पित गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब दुई युवा ‘छिनाएको टाउको’ बोकेर प्रहरीचौकी पुगे…

घटना कैलालीको घोडाघोडी नगरपालिका-८ को हो। ती दुई युवा घोडाघोडी नगरपालिकाकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री थिए। र उनीहरू छिनाएर लगेको त्यो टाउको सुर्खेतका २८ वर्षी केशरसिंह बुढाको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीहरूसँग छलफल गर्दै राष्ट्रपति

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन्। त्यहाँ मुख्यगरी आगामी चुनाव र जेनजीका आन्दोलनका मागहरूबारे छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा जुवाको जाल मजबुत: प्रहरी ‘मौन’ कि ‘संलग्न’?

यसरी जुवाको धन्दा चलिरहदा अहिले सर्वाधिक चर्चा भएको विषय भनेकै प्रहरीको मौनता हो। स्थानीयहरू भन्छन् , “जुवा त सबैको अगाडि खेलिन्छ, तर प्रहरी देख्दैन। देखेर पनि नदेखेजस्तो गर्छ।”

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

हुम्लामा जिप दुर्घटनाः बाबु–छोरासहित तीनजनाको मृत्यु

दुर्घटना परेको गाडी गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको गाडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

भेनेजुएलाकी विपक्षी नेतृ माचाडोलाई नोबेल शान्ति पुरस्कार

नोबेल पुरस्कार समितिले अधिनायकवादी शासन भएको भेनेजुएलामा राजनीतिक गतिविधि अत्यन्तै कठिन भएको र भूमिगत रुपमा त्यसविरुद्ध माचाडो लडिरहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटक बनाउन खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका– १ त्रिवेणी खोलामा फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अघि सरे राष्ट्रपति, निर्वाचनबारे दलहरू र प्रधानमन्त्रीलाई सँगै राखेर छलफल गर्ने

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेको थियो। तर एक महिना बितसक्दा पनि सरकारले निर्वाचनको माहोल बनाउन सर्वपक्षीय छलफल बोलाउन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको सचिवालय बैठक गुण्डुमै

यही असोज २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डाहरू तय गर्न सचिवालय बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन बिमार भयो कि!

मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्यहुने ढंगले प्रकट गर्दछन्। मन र समाजबिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र प्रचण्डका सुरक्षाकर्मी फिर्ता

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीहरूको नाम प्रस्ताव

सहिद परिवार कमल सुवेदीले पटक–पटक सहिद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरूले भेटसमेत नदिएको भन्दै आक्रोश व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयले लगातार ताकेता गर्दा पनि कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गतेको निर्णयबमोजिम स्थानीय तहमा खटाइएका निमित्त शून्य गर्ने उद्देश्यसहित देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं