रवि लामिछानेले भने– हामीले बहुमत ल्याएनौं भने भ्रष्टाचारीहरू खुशी हुन्छन्
रास्वपा सभापति रवि लामिछानेले रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी देशका भ्रष्टाचारी खुसी हुने बताएका छन् । गोरखामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ' भोट बाँडेर तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।’
बिएल संवाददाता - काठमाडौं