शुक्रबार, १७ जुलाई २०२६

पद्मा अर्याल बनिन् एमाले संसदीय दल उपनेता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। 

संसदीय दल नेता रामबहादुर थापा बादलले अर्याललाई उपनेता मनोनीत गरेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!