घण्टी र हलाे एउटै हाे भनेर भ्रम फैलाइयाे– विनिता कठायत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी प्रतिनिधिसभा सदस्य उम्मेदवार विनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीमाथि खुलेआम दुष्प्रचारको आरोप लगाएकी छन्।
महेश चौलागाईं - काठमाडाैं