माटोको ढिस्कोमा पुरिएर एक महिलाकाे मृत्यु, तीन जना घाइते
रोल्पामा खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
रोल्पामा खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका करिब ३० बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिने सुझाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आफूलाई धक्का दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक आइतबारका लागि सारिएको छ।
बिएल संवाददाता - काठमाडाैं
इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकाले इरानका नवनियुक्त सर्वाेच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष अधिकारीहरूबारे सूचना दिनेलाई १ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा एउटा महत्वपूर्ण सहमति भएको छ।
बिएल संवाददाता - काठमाडाैं
भारतमा अहिले खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। भारतका विभिन्न सहरमा मानिसहरूले त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। कतिपय ग्यास एजेन्सीमा लाइन लागेका ग्राहकहरूबीच झडपसमेत भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बञ्चरेडाँडाबासीले काठमाडौं उपत्यकाको फोहोर विसर्जन अवरोध गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालेपछि ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राहदानी विभागले राहदानी वितरण केही समय बन्द हुनसक्ने जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .