गोवाको नाइट क्बलमा आगो- २३ जनाको मृत्यु
प्रहरीले त्यसरी मृत्यु हुनेमा अधिकांश उक्त क्लबकै कर्मचारीहरू छन्। तीन महिला र केही पर्यटकहरूको समेत शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीले त्यसरी मृत्यु हुनेमा अधिकांश उक्त क्लबकै कर्मचारीहरू छन्। तीन महिला र केही पर्यटकहरूको समेत शव फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैं
लमहीस्थित जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा पसल सञ्चालक घाइते भएका प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।
बिएल संवाददाता - दाङ
राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग खुलाएको छ।
बिएल संवाददाता - रौतहट
अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले टुकुचा खोलाबाट ढलहरू मिसिएर आउने पानी सफा गरेर मात्र बागमतीमा फाल्ने बताए।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका छन्।
बिएल संवाददाता - नयाँ दिल्ली
फिफाको यो घोषणासँगै अध्यक्ष जियानीको आलोचना हुन थालेको छ। विश्व नेताहरूले राजनीतिक रुपमा तटस्थ रहेको फिफालाई विवादमा तानेको भन्दै उनको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले फिफाका अध्यक्ष जियानी र ट्रम्पबीच नजिकको सम्बन्ध रहेको र ट्रम्पलाई प्रभावमा ल्याउन उक्त पुरस्कार दिइएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुरलाई पराजित गरेको हो। जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमै भेटाउन सफल भयो। यसका लागि उसले ६ विकेट गुमाएको थियो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले अनुसन्धान पूरा नभएको भन्दै दुई दिन म्याद थप गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार न्यायाधीश मेघराज पोखरेलको इजलासले १५ दिनभित्र जवाफ पेश गर्न राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुखहरूको नाममा आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
महाधिवेशन प्रतिनिधि छान्दा लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टी जनाउन पार्टी कार्यालय पुगेका आदिवासी जनजाती लोकतान्त्रिक महासंघका सदस्यहरूलाई त्यहीँ रहेका एमालेका अर्को समूहका कार्यकर्ताले आक्रमण गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल जाने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्रिवेणी फुड एण्ड बेभरेज प्रा.लिद्वारा उत्पादित लोकप्रिय ‘शक एनर्जी ड्रिग्स’ले यपभोक्तालाई ऊर्जा मात्र होइन आकर्षक उपहार पनि दिँदै आएको छ।
बिएल संवाददाता - काठमाडाैं
३४ औं अन्तराष्ट्रिय दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ।
बिएल संवाददाता - विराटनगर
हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ।
बिएल संवाददाता - मकवानपुर
भारतमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले मोदीलाई आफ्नो नजिकको मित्र भनेर निकै प्रशंसा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारले प्रमुख राजनीतिक दलहरू तथा सुरक्षा निकाय र नागरिक समाज तथा जेनजीका प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारीहरूलाईसमेत सर्वपक्षीय छलफल गर्दैछ। प्रधानमन्त्री सुशीला कार्कीले उनिहरूलाई आज ४ बजेका लागि बालुवाटार बोलाएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .