मङ्गलबार, १४ अप्रिल २०२६

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन्।

यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो। 

उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!