मङ्गलबार, १४ अप्रिल २०२६

देउवा दम्पतीलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी भएकाे हाे।  

योसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ।

पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने भएको छ। 

अहिले देउवा दम्पति उपचारकाे सिलिसलामा विदेशमा छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!